मुख्य समाचार
हेल्पिङ हर्ट नेपाल मधेस प्रदेशका मुख्यमन्त्रीबाट सम्मानित | भैँसीले आक्रमण गर्दा एक वृद्धको मृत्यु | अध्यादेश पास गर्ने बाटो खोज्दै सरकार | मलेसियामा हत्या भएकी तिलमायाको शव १० महिना सम्म आएन,छोरीको शव ल्याउन भौँतारिरहेका ७० वर्षीया आमा | जनयुद्धको सार्वजनिक बिदा गैरकानुनी भएको सर्वोच्चको ठहर | कवाडी व्यवसायीप्रति ज्यादती गरेर बालेनले आतङ्क मच्चाए : महन्थ ठाकुर | हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक तालिमको लागि प्रशिक्षार्थी छनौट सम्बन्धी सूचना हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक | कोशी अस्पतालमा उपचाररत २९ वर्षीय कैदीको मृत्यु | तस्करीको केन्द्र बन्दै बाँके, नेपाल हुँदै बङ्गलादेश पुर्‍याइन्छ गाईगोरु ! | चोरीको मोबाइलले विवाद हुँदा कुटाकुट, २३ वर्षीय युवकले गुमाए ज्यान |

बराहक्षेत्रमा दुई-दिनीय अंग्रेजी शिक्षक सम्मेलन सम्प

Griha Sewa 31+ समाचार ( )
२६ माघ २०८१, शनिबार

बराहक्षेत्र नगरपालिका, सुनसरीमा "भाषा कक्षाकोठामा विद्यार्थी संलग्नता: सिर्जनात्मकता र समालोचनात्मक सोच" विषयक दुई-दिनीय अंग्रेजी शिक्षक सम्मेलन सम्पन्न भएको छ।

सम्मेलनमा वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री सदानन्द मण्डल प्रमुख अतिथिका रूपमा उपस्थित रहे। कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की तथा विभिन्न विद्यालयका अंग्रेजी शिक्षकहरूको सहभागिता रहेको थियो।
उक्त सम्मेलनमा भाषा शिक्षणलाई प्रभावकारी बनाउन विद्यार्थी संलग्नता, सिर्जनात्मकता, र समालोचनात्मक सोच अभिवृद्धि गर्ने उपायहरूबारे छलफल गरिएको थियो। शिक्षण शैली सुधार गर्न प्रशिक्षकहरूबाट विभिन्न कार्यशाला समेत सञ्चालन गरिएको थियो।
शिक्षकहरूका लागि ज्ञान आदान-प्रदान तथा नवीन शिक्षण प्रविधिहरू समेट्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनले अंग्रेजी शिक्षणलाई थप गुणस्तरीय बनाउन योगदान दिने आयोजकहरूले विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार