मुख्य समाचार
हेल्पिङ हर्ट नेपाल मधेस प्रदेशका मुख्यमन्त्रीबाट सम्मानित | भैँसीले आक्रमण गर्दा एक वृद्धको मृत्यु | अध्यादेश पास गर्ने बाटो खोज्दै सरकार | मलेसियामा हत्या भएकी तिलमायाको शव १० महिना सम्म आएन,छोरीको शव ल्याउन भौँतारिरहेका ७० वर्षीया आमा | जनयुद्धको सार्वजनिक बिदा गैरकानुनी भएको सर्वोच्चको ठहर | कवाडी व्यवसायीप्रति ज्यादती गरेर बालेनले आतङ्क मच्चाए : महन्थ ठाकुर | हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक तालिमको लागि प्रशिक्षार्थी छनौट सम्बन्धी सूचना हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक | कोशी अस्पतालमा उपचाररत २९ वर्षीय कैदीको मृत्यु | तस्करीको केन्द्र बन्दै बाँके, नेपाल हुँदै बङ्गलादेश पुर्‍याइन्छ गाईगोरु ! | चोरीको मोबाइलले विवाद हुँदा कुटाकुट, २३ वर्षीय युवकले गुमाए ज्यान |

दश दिनदेखि हराएका बालक मृत भेटिए

Griha Sewa 31+ समाचार ( )
२६ माघ २०८१, शनिबार

वीरगन्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिका सिमरास्थित मामाघर आएका तीन बर्षका बालक मृत फेला परेका छन्।मामाघर आएका बालक अंश चौधरी शनिबार खोलामा मृत फेला परेका हुन्।

बालक चौधरी माघ १७ गतेदेखि हराएका थिए। उनको शव पर्साको वीरगन्ज महानगरपालिका र बाराको जितपुर सिमरा उपमहानगरपालिकाको सिमानामा पर्ने कियासोत नदिमा भेटिएको हो।

बालक अंश रौतहटको दुर्गा भवानी गाउँपालिका–१ रितेश चौधरीका छोरा हुन्। शव हेरेर उनका परिवारजनले बालक चौधरी नै भएको भनी सनाखत गरेको ईलाका प्रहरी कार्यालय सिमराकी प्रमुख डिएसपी शुभद्रा वाइबाले बताइन्।

उनका अनुसार प्रारम्भिक रुपमा हराइ रहेका बालककै शव रहेको देखिएको तर यस बारेमा थप पुष्टिको लागि पोस्टमार्टमको लागि शवलाई प्रादेशिक अस्पताल कलैयामा पठाइएको छ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताइन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार