मुख्य समाचार
हेल्पिङ हर्ट नेपाल मधेस प्रदेशका मुख्यमन्त्रीबाट सम्मानित | भैँसीले आक्रमण गर्दा एक वृद्धको मृत्यु | अध्यादेश पास गर्ने बाटो खोज्दै सरकार | मलेसियामा हत्या भएकी तिलमायाको शव १० महिना सम्म आएन,छोरीको शव ल्याउन भौँतारिरहेका ७० वर्षीया आमा | जनयुद्धको सार्वजनिक बिदा गैरकानुनी भएको सर्वोच्चको ठहर | कवाडी व्यवसायीप्रति ज्यादती गरेर बालेनले आतङ्क मच्चाए : महन्थ ठाकुर | हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक तालिमको लागि प्रशिक्षार्थी छनौट सम्बन्धी सूचना हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक | कोशी अस्पतालमा उपचाररत २९ वर्षीय कैदीको मृत्यु | तस्करीको केन्द्र बन्दै बाँके, नेपाल हुँदै बङ्गलादेश पुर्‍याइन्छ गाईगोरु ! | चोरीको मोबाइलले विवाद हुँदा कुटाकुट, २३ वर्षीय युवकले गुमाए ज्यान |

ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गर्ने दुई जना पक्राउ

Griha Sewa 31+ समाचार ( )
२७ माघ २०८१, आइतबार

ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गर्ने दुई जना पक्राउ परेका छन् । काठमाडौंस्थित ठमेल क्षेत्रमा गस्तीमा भएका दुई जना प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेकाहरू एमालेको भातृसंगठन अनेरास्ववियूका नेता हुन् ।

अमृत साइन्स क्याम्पसमा अध्ययन गरिरहेका दिनेश सिग्देल र रमेश फुलारा पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख विश्व अधिकारीले जानकारी दिनुभयो । प्रहरीमाथि आक्रमण गर्ने सबै जना कारबाहीको दायरामा आउने अधिकारीले बताउनुभयो ।

ड्युटीमा रहेका प्रहरीलाई राजनीतिक आडमा कुटपिटमा उत्रिएको भन्दै आलोचना भइरहेको छ । आक्रमणमा परेर दुई प्रहरी घाइते भएका थिए

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार