मुख्य समाचार
हेल्पिङ हर्ट नेपाल मधेस प्रदेशका मुख्यमन्त्रीबाट सम्मानित | भैँसीले आक्रमण गर्दा एक वृद्धको मृत्यु | अध्यादेश पास गर्ने बाटो खोज्दै सरकार | मलेसियामा हत्या भएकी तिलमायाको शव १० महिना सम्म आएन,छोरीको शव ल्याउन भौँतारिरहेका ७० वर्षीया आमा | जनयुद्धको सार्वजनिक बिदा गैरकानुनी भएको सर्वोच्चको ठहर | कवाडी व्यवसायीप्रति ज्यादती गरेर बालेनले आतङ्क मच्चाए : महन्थ ठाकुर | हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक तालिमको लागि प्रशिक्षार्थी छनौट सम्बन्धी सूचना हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक | कोशी अस्पतालमा उपचाररत २९ वर्षीय कैदीको मृत्यु | तस्करीको केन्द्र बन्दै बाँके, नेपाल हुँदै बङ्गलादेश पुर्‍याइन्छ गाईगोरु ! | चोरीको मोबाइलले विवाद हुँदा कुटाकुट, २३ वर्षीय युवकले गुमाए ज्यान |

हेल्पिङ हर्ट नेपाल मधेस प्रदेशका मुख्यमन्त्रीबाट सम्मानित

Jasus Khabar 3+ समाचार ( )
१ फाल्गुन २०८१, बिहीबार

लहान -  हेल्पिङ हर्ट नेपाललाई एशियाकै प्रतिष्ठित सगरमाथा चौधरी आँखा अस्पतालले ४२औँ वार्षिकोत्सवको अवसरमा, हेल्पिङ हर्ट नेपालका महा  सचिब मेराज खानलाई सम्मान गरेको हो। 

हेल्पिङ हर्ट नेपालले गर्दै आएका उल्लेखनीय स्वास्थ्य क्षेत्र लगायत सामाजिक कार्यहरू र सहयोगको उच्च मूल्यांकन गर्दै मधेस प्रदेशका मुख्यमन्त्री माननीय सतिश कुमार सिंह द्वारा सम्मान प्रदान गरिएको हो। 

हेल्पिङ हर्ट नेपाल एक गैर-नाफामूलक संस्था हो जसले नेपालका विभिन्न जिल्लाहरूमा स्वास्थ्य, शिक्षा, र सामाजिक सेवाका क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ। यस संस्थाले विशेष गरी दुर्गम र आर्थिक रूपमा विपन्न समुदायहरूलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दछ।

हेल्पिङ हर्ट नेपाल संस्थाका महा सचिब मेराज खान कार्यक्रममा बोल्दै आफू यो समाजमा धेरै कुराहरु गर्न छुट्याएको आगामी दिनमा त्यो पनि गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार