मुख्य समाचार
हेल्पिङ हर्ट नेपाल मधेस प्रदेशका मुख्यमन्त्रीबाट सम्मानित | भैँसीले आक्रमण गर्दा एक वृद्धको मृत्यु | अध्यादेश पास गर्ने बाटो खोज्दै सरकार | मलेसियामा हत्या भएकी तिलमायाको शव १० महिना सम्म आएन,छोरीको शव ल्याउन भौँतारिरहेका ७० वर्षीया आमा | जनयुद्धको सार्वजनिक बिदा गैरकानुनी भएको सर्वोच्चको ठहर | कवाडी व्यवसायीप्रति ज्यादती गरेर बालेनले आतङ्क मच्चाए : महन्थ ठाकुर | हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक तालिमको लागि प्रशिक्षार्थी छनौट सम्बन्धी सूचना हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक | कोशी अस्पतालमा उपचाररत २९ वर्षीय कैदीको मृत्यु | तस्करीको केन्द्र बन्दै बाँके, नेपाल हुँदै बङ्गलादेश पुर्‍याइन्छ गाईगोरु ! | चोरीको मोबाइलले विवाद हुँदा कुटाकुट, २३ वर्षीय युवकले गुमाए ज्यान |

सुनसरी जिल्ला हार्डवेयर संघ गठन, उपा अध्यक्षमा हरिनगरको फैजान अंसारी नियुक्त

Griha Sewa 31+ समाचार ( )
२७ माघ २०८१, आइतबार

सुनसरी जिल्ला भरिका हार्डवेयर व्यावसायीहरुले “सुनसरी वार्डवेयर व्यावसायि संघ” को गठन गरेका छन। उक्त संघमा ३१ सदस्यीय कार्यसमिति रहेको छ। माघ २६ गतेको आमभेलाबाट पहल बहादुर कटुवालको अध्यक्षता सुनसरी जिल्ला कार्यसमिति गठन भएको हो।

यसैगरी उपा अध्यक्षमा हरिनगर गाउँपालिका हार्डवेयर व्यवसायी फैजान अंसारी नियुक्त भएका हुन। 

व्यावसायिक एकता र हितका लागि एकढिक्का भइ अधि बढ्ने उदेश्यले यस संघको गठन गरिएको जिल्ला हार्डवेयर संघका कोषाध्यक्ष राजु ढुगाना (प्रनिल) ले जानकारी दिएका हुन।

व्यावसायी बिचको एकता र आपसी सत्भाब सहयोग गर्ने उदेश्यले गठित संघले रास्ट्र निर्माणमा योगदान गर्ने लक्ष्य सहित समिति गठन गरेको हो। संघका अध्यक्ष कटुवाल द्वारा हस्ताक्षरीत जारी बिज्ञपतीमा उल्लेख गरेको छ।

सवगठित संघले अप्राकृतिक रुपमा सिमेन्ट उद्योगहरुले मुल्य वृद्धि गरेको प्रती आपत्ति समेत जनाएको छ। सरकारको गरिमामय सदन प्रतिनिधि सभामा समेत सिमेन्टको मूल्य वृद्धि बारे चर्चा भएपनि उध्योगहरु यसबारे मौन रहेकोमा संघ ध्यानाकर्षण गराएको छ।

नव निर्वाचित समितिको नामावली निम्नलिखित रहेको छ।

अध्यक्ष : पहल बहादुर कटुवाल

बरिस्ठ उपाध्यक्ष : माधब पाठक

उपाध्यक्ष : मोहम्मद फैजान अन्सारी

”         : बिजय रौनियार

महासचिव : तारा कटुवाल

सचीव : सतिस काफ्ले

सहसचिब : नारद ओझा

”           : संसाद अन्सारी

कोषाध्यक्ष : राजु ढुंगाना

सह कोषाध्यक्ष : सन्जिब चौहान

सदस्यहरु:-

सुमन निरौला

ईन्द्र गिरि

बिजय दाहाल

श्याम महत

दिनराज राई

बिकास श्रेष्ठ

सन्तोष ढुङ्गा

बिरेन्द्र शाह

जियाउदिन अन्सारी

बिनोद यादव

प्रल्हाद पौडेल

नाजिम अन्सारी

दिब्यराज पोख्रेल

सुबास कार्की

बिक्की अग्रवाल

सुशील अग्रवाल

रेशब कार्की

किरण श्रेष्ठ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार